24 December 2011

सदाबहार नेपाली कलाकारहरु बेलायत आउँदै ।

नेपालबाट ख्याति प्राप्त कलाकारहरु दिप श्रेष्ठ र नबिन के भट्टराई बेलायत आउँने भएका छन् । ThirdEye Vision को संयोजनमा कलाकारद्वय बेलायत आउँन लागका हुन । आयोजकका एक शुत्रअनुसार उनिहरु क्रिसमस डेमा वेलायत आईपुगुने भएका छन् । बेलायतको बिभिन्न स्थानहरुमा कार्यक्रम म्युजिकल जोर्निको आयोजना तर्जुमा भएको छ । कार्यक्रममा बिभिन्न स्थानिय कहलिएका कलाकारहरुले पनि साथलिने कुरा जानकारीमा आएको छ ।

No comments:

Post a Comment