02 March 2012

पैसा फलाउँने इन्टरनेको "होम पेज"

आखिर इन्टरनेको कुरा गर्दा "होम पेज" भनेको के हो?
हामीले आजभोली प्राय हरेक दिन नै घरमा वा अफिसमा अथवा हिड्दा हिड्दै पनि (Tabloid Computer हरुमा) इन्टरनेटको माध्यमबाट संसार घुमि रहेका हुन्छौं । यसरी इन्टरनेटमा तपाईले कुनै पनि चिजको प्रयोग वा खोजी गर्दा तपाईले शुरुमा खोल्नु हुने ब्राउजर (Browser) को पहिलो पेजलाई होम पेज भनिन्छ । ब्राउजर भन्नाले चाहि तपाईले इन्टरनेटको प्रयोग वा खोजि गर्दा चलाईने सफ्टवेर (Software) भन्ने बुझ्नु पर्दछ । जस्तै Internet Explorer, Google Crome, Mozilla Fire Fox, Safari, Opera आदि हाल अत्यधिक चलनचल्तिमा आएका इन्टरनेट ब्राउजरहरु हुन् । 

आज भोलि बजारमा हरेक किसिमका अन लाईन बिजिनेसका विज्ञापनहरु हेर्न, देख्न पाईन्छ । तर खास कुन चाहि सत्य वा विश्वास गर्न सकिने हो र कुन चाहि ठगि खालको हो भन्ने छुट्टाउँन भने निकै कठिन नै पर्छ । विशेष गरेर हामी जस्ता सिधासाधाहरुलाई त यस्तो कुरा सुन्ने बित्तिकै यो ठग हो भन्ने कुराले मनमा जरा गाडिसकेकोले सुन्नै मन पर्दैन । यस्ता कुराको पुराको नेगेटिभ असर परेको हुनाले कुनै बिश्वास गर्न मनै पर्दैन । बिश्वास गर्ने पनि कसरि, नेपालमा धेरै यस्ता खालका बिजिनेसहरुले धेरै मानिसहरुलाई डुबाएको यथार्थ हाम्रो सामु अझै ताजै छ । नाम लिनु पर्दा, हङकङबाट शुरु भएको "Gold Quest", नेपालबाट शुरु भएको "Unity" आदिले हामीलाई हाम्रो दिमागमा पुरा नेगेटिभ प्रभाव पारेको छ । 


तर समय सँगै धेरै कुराहरु परिवर्तन भई नै रहेको हुन्छ । यस्ता नेटवर्क बिजिनेसहरुले पनि समय सँगै आफ्नो स्थितिमा परिवर्तन ल्याईरहेको कुरा चाहि सत्य मान्नै पर्ने हुन्छ । तपाई विश्वास गर्नुस् वा नगर्नुस्, परिवर्न हरेक चिजमा भई नै रहेको हुन्छ । यो त ध्रुवसत्य कुरा हो । मैले पनि यस्ता नेटवर्क बिजिनेसहरुमा थोरबहुत अनुभव बटुल्ने अवसर नपाएको हैन, र बिगतमा केहि गुमाई सकेको पनि छु । हालैमा यस्तो  एउटा भर पर्दो, बिश्वासिलो र सत्यसावित अन लाईन नेटवर्क बिजिनेस हामी सामु आईपुगेको छ, जो तपाई आफू घरमै बसेर पनि चलाउँन सक्नु हुनेछ । जब तपाई कम्प्युटरमा इन्टरनेट जोडर, तपाई इन्टरनेटमा जेसुकै गरे पनि तपाईले केहि पैसा र बिभिन्न बोनस र अन्य सुविधाहरु उपभोग गर्न सक्नु हुने छ । आखिर हामी आजको यो आधुनिक जमानामा इन्टरनेट त चलाउँछौं नै... । तर अचम्म त यो छ कि तपाई इन्टरनेटमा जेसुकै गर्नुस्, चाहे इमेल चलाउँनुस, युट्युब हेर्नुस्, फेसबुक चलाउँनुस वा मिठामिठा नेपाली गितहरु सुन्नुस्, तपाई यो Smart Media को Home Page Pays भन्ने सिस्टममा रजिस्टर भए पनि तपाईले हरेक मिनेट मिनेटमा पैसा कमाउनु हुने छ ।


>>>>> नियालेर समय खर्चेर हेर्नु होला । खुत्रुकेमा प्रत्येक सेकेन्ड सेकेन्डमा पैसो झरि रहने वास्तविक्ता हो यो। कल्पना गर्नुस् त तपाई जहाँ, जे गरेरहेको भए पनि खुत्रुकेमा प्रत्येक सेकेन्ड सेकेन्डमा पैसो झरिनै रहन्छ, महिनाको अन्त्यमा कति होला.....। यो सत्यसावित हो । यदि तपाईहरुले विश्वास गर्न सक्नु हुन्न भने म तपाईलाई सत्यसावित गराएर देखाउँन सक्छु । तपाई विश्वको जुनै कुनामा भए पनि अव तपाई अन लाईनमा पैसा कमाउन सक्नु हुन्छ.....

यदि तपाई Free Member हुन चाहनुहुन्छ भने

यदि तपाई Paid Member हुन चाहनुहुन्छ भने 
     यहाँ क्लिक गर्नुहोला Click Here.


"All TRUTH passes through three stages. First, it is ridiculed. Second, it is violently opposed. Third, it is accepted as being self-evident." Arthur Schopenhauer.
Top of Form
विश्व प्रख्यात Arthur Schopenhauer को भनाई, 
सबै सत्य कुराहरुले तिनवटा खुड्किलाहरु पार गर्दछन् । पहिलो¸ यसलाई हाँसोको रुपमा उडाईन्छ। दोश्रो¸ यसलाई हिंस्रक तरिकाले प्रतिकार गरिन्छ । तेश्रो¸ यसलाई स्वयंसिद्ध भएको स्वीकारिन्छ ।

1 comment:

  1. >>>>> नियालेर समय खर्चेर हेर्नु होला । खुत्रुकेमा प्रत्येक सेकेन्ड सेकेन्डमा पैसो झरि रहने वास्तविक्ता हो यो।

    कल्पना गर्नुस् त तपाई जहाँ, जे गरेरहेको भए पनि खुत्रुकेमा प्रत्येक सेकेन्ड सेकेन्डमा पैसो झरिनै रहन्छ, महिनाको अन्त्यमा कति होला.....। यो सत्यसावित हो । यदि तपाईहरुले विश्वास गर्न सक्नु हुन्न भने म तपाईलाई सत्यसावित गराएर देखाउँन सक्छु । तपाई विश्वको जुनै कुनामा भए पनि अव तपाई अन लाईनमा पैसा कमाउन सक्नु हुन्छ.....

    ReplyDelete