25 December 2011
साझा सवालमा लुम्बिनिको बिकाश
झण्डै २६०० बर्षअगाडि शाक्यमुनि बुद्ध जन्मिएको लुम्विनीमा उनले ज्ञान प्राप्त गरे र उनले प्राप्त गरेको ज्ञानलाइ बुद्धको धर्मको रूपमा लिइन्छ । लुम्विनीको विकासका लागि भनेर ३५ बर्षअगाडि एउटा गुरूयोजना बनेको थियो । र, अहिले सरकारले माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा
उच्चस्तरीय लुम्विनी विकास राष्ट्रिय निर्देशक समिति पनि बनाएको छ । लुम्विनीका विकासका लागि योजना समितिहरू त बन्छन्, तर खास विकास चैं किन हुन नसकेको होला । लुम्विनीमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छः संस्कृतिमन्त्री गोपाल किराँती, लुम्विनी विकास राष्ट्रिय निर्देशक समितिका सदस्य डा. मिनेन्द्र रिजाल र अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment