14 February 2012

देशको इतिहास बेचिएको एउटा सत्य कथा ।

हाम्रा पुर्खाहरुले हाम्रो देश नेपाललाई एकिकरण गर्ने क्रममा प्रयोगमा ल्याईएका हातहतियाररुमा पुरातात्विक महत्व कति थियो भन्ने जोकोहिले पनि अड्कल सम्म त गर्न सक्नु पर्ने हो । तर यस्तो सरल प्रश्नको ख्यालै नगरि देश चलाउने नेताहरुले किन बेचे देशको इतिहास......। This video must be watched by every Nepali who loves his country. This video has three parts and total length of all the videos is about 50 minutes only. Please watch it and think yourself. Don't forget to make your valuable comments....

1 comment: