06 February 2012

नयाँ संविधानमा दलित अधिकार

छोराले कथित उपल्लो जातको छोरी भगाएको निहुँमा दैलेखका सेते दमाईले ज्यान गुमाउनुपर्यो । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकासँगै जोडिएको तोले गाविसमा गएको भदौमा सेते दमाईका छोरा सन्त दमाईले राजकुमारी शाहीलाइ बिहे गरेपछि राजकुमारी शाहीको परिवारको आक्रमणमा परि सेतेको ज्यान गएको हो ।
यी र यस्ता जातीय भेदभाव र छुवाछुतजस्ता अपराध कसरी रोक्ने त? नयाँ संविधानकमा दलितको मुद्दासम्वन्धी दैलेखमा रेकर्ड गरिएको यो साझा सवालमा एकीकृत नेकपा माऒवादीका पोलिटब्युरो सदस्य एवं सभासद विश्वभक्त दुलाल (आहुति) र अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ ।

No comments:

Post a Comment