01 January 2012

Inspiration comes from within

भनिन्छ, हाम्रा हात र खुट्टाहरु छन् र यसले हामीलाई बाँच्नको लागि सहारा दिन्छ । हात र खुट्टाको सहाराले पौरख गरेर खानु पर्छ, मेहनत गर्नु पर्छ । आफु बाँच्नु पर्छ र अरुलाई बचाउनु पर्छ । यीनै हात र खुट्टाको सहाराले आफ्नो भविश्यको निर्माण गर्नु पर्छ । अव श्वभाविकै प्रश्न उठ्छ कि हात र खुट्टा नहुनेले के गर्ने । केको सहाराले बाँच्ने, कसरी पौरख गर्ने, कसरी मेहनत गर्ने र कसरी आफु बाँच्ने र केकोलागि आदि ईत्यादि.....। तपाई हामीलाई त भगवानले दुई कर्मठ हातहरु दिनु भएको छ, हिड्नको लागि खुट्टा दिनु भएको छ । एकै छिन कल्पना गरौं, यदि तपाई हामीसँग हात खुट्टा नभएको भए कसरी बाँच्थ्यौं होला....। यो संसारमा यस्ता मानिसहरु पनि छन्, जसको हात खुट्टा छैनन् र पनि समाजमा उदाहरणिय भएर आशाको खानी भएर बाँचेका छन् । आउनुस् एकै छिन उहाँले गर्नु भएको उदाहरणिय कामहरुको भिडियो हेरौं.....

No comments:

Post a Comment