21 December 2011

मर्यादाको मान्यता खै त...?

मानव शरिरको बनावटको कुरा गरौं है, एकै छिन । जनावरहरुको दुनियाँमा ठुला शरिर भएका, बलियाहरुको राज हुन्छ, सानाहरुलाई हेपेरै पनि उसको हर अधिकारहरु खोस्छ । तर हामी मानब त यो संसारमा सबै भन्दा "चेतनशिल प्राणि" हौं । ....र पनि हामी अझै के गर्दै छौं त? यो तलको फोटोमा नेपालका हालका अर्थ मन्त्रिज्यु र नेपालका लागि अमेरीकी राजदुतको भलाकुसारी कसरी भईरहेको छ । अमेरिकी राजदूतले अर्थमन्त्री पुनलाई धाप मारेर जसरी गफ गरे त्यो जति नै ‘सदभावपूर्ण’ भएपनि कुटनीतिक मर्यादाको पूर्ण विपरित र अमान्य ब्यबहार हो कि होईन...।

No comments:

Post a Comment