30 January 2012

यस पटकको साझासवालमा पेट्रोलियम पदार्थको भाउ ।

मूल्य समायोजनका लागि भन्दै पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाइन्छ । तरपनि पेट्रोल पम्पमा लाइन नभएको दिन शहरमा विरलै देखिन्छ । खाना पकाउने ग्याँसको हालत पनि उस्तै छ । आलोचकहरुको भनाईमा पेट्रोलियम पदार्थको मुल्य अनावश्यक बृद्धि गरिएको छ । त्यति हुँदा पनि बजारमा किन सहज रुपमा पाईँदैन -- इन्धन ? पेट्रोलियम पदार्थको मुल्य र सहज आपूर्तिका बारेको साझा सवालको यो छलफलमा आपुर्ति मन्त्रि लेखराज भट्ट, जो आयल निगमको सुधारका सम्बन्धमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको संयोजक तथा एमाले नेता भीम आचार्य र नेपाल आयल निगमका पूर्व महाप्रबन्धक प्राध्यापक अमृत नकर्मी हुनुहुन्छ ।

No comments:

Post a Comment