04 January 2012

शुरुङदेखि शहरसम्म

नेपालमा गएका दशकहरुमा माओवादको आन्दोलनले निकै ठुलै क्रान्तिको आभास जनतामा ल्याएको थियो । हुन पनि मानव विकाशको एक चरणबाट अर्को चरणमा प्रवेश गर्ने क्रममा यस्तै ठुलाठुला क्रान्ति भएको इतिहासमा पढुन पाईन्छ र मलाई लाग्छ यो ध्रुवसत्य कथन पनि हो । नेपालको यो हालैमा घटेको क्रान्तिले पनि यस्तै खालको भुमिका खेलेको छ । मानिसमा थोरै भए पनि परिवर्तनको आभास भएको छ, हाम्रो सोचाईमा अलिकति भए पनि फरकता आएको छ । अव यो घटनाका एउटा बृत्तचित्र हेरौं है त.....।

No comments:

Post a Comment