19 December 2011
साझा सवालमा बैदेशिक रोजगारको प्रश्न....
दैनिक बाह्र सय भन्दा धेरै नेपाली कामका लागि विदेसिन्छन्। वैदेशिक रोजगारले नै देशको अर्थतन्त्र धानेको विज्ञहरुले बताउँछन्। त्यसो भए के राज्यले पनि वैदेशिक रोजगारलाई उचित प्राथमिकता दिएको छ? कामका लागि विदेशिनेका समस्या के छन् ?
करिव ३५ लाख नेपाली कामको सिलसिलामा विदेशमा रहेको तथ्याङ्क छ। थोरै तलब लिएर विदेशमा जोखिमपूर्ण काम गर्न नेपाली कामदारहरु वाध्य भएको विभिन्न अनुसन्धानले देखाएका छन्। वैदेशिक रोजगारमा जानेहरु माथि हुने ठगी र उनीहरुको कमाईको बारेमा आजको बहसमा हामीसँग वैदेशिक रोजगार विभागका महानिर्देशक पुर्णचन्द्र भट्टराई र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजु हुनुहुन्छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment